Wednesday, May 15, 2024
हरेक वर्षको हिउँदमा वन डढेलो र आगलागीका कारण पछिल्ला नौ वर्षमा ७५७ जनाले ज्यान गुमाएका छन्। सरकारले चाहेमा यस्तो क्षति घटाएर कृषिउत्पादन बढाउने बलियो विकल्प बन्नसक्छ ‘बायोचार’।
मुकेश पोखरेल
2024-05-05 19:00:33
लामो समयको खडेरी र बसाइँसराइका कारण पहाडी क्षेत्रमा डढेलो तथा आगलागी बढ्न थालेको छ। बसाइँसराइले खेतबारी बाँझो हुँदा झाडी बस्तीमै आइपुगेको छ भने वर्षा नहुँदा तापक्रम बढेसँगै आगलागीको जोखिम बढेको छ।
2024-04-22 11:33:33
पानीको अत्यधिक माग हुने बेला कमला नदीमा पानीको बहाव घटेपछि थालेपछि किसान चिन्तामा छन्। नहरमा पानी पर्याप्त नआउँदा कतिपय ठाउँमा किसानबीच कुटाकुटसमेत हुने गरेको छ।
रासस
2023-07-23 09:36:30
चितवनमा वार्षिक ९४ हजार ८० मेट्रिक टन मकै उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ। यससिजन भने घोगा लाग्ने बेलामा खडेरीले सुकेपछि अहिले किसान समस्यामा परेका छन्।
2023-06-11 08:12:49
उकालो
सुजित महत
सबिता आचार्य
,करुणा देवकोटा
संजीव सत्गैंया
प्राडा तीर्थप्रसाद मिश्र
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।